ग्रामीण उद्योग
Romanized: graamina udyoga, graamina udyog, gramina udyog, graameena udyoga
गाउँघरमा चलाइने सानाखाले उद्योग; गाउँका बासिन्दाले थोरै लागतमा गर्न सक्ने सानो किसिमको घरेलु उद्योग;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गाउँघरमा चलाइने सानाखाले उद्योग; गाउँका बासिन्दाले थोरै लागतमा गर्न सक्ने सानो किसिमको घरेलु उद्योग; लघुउद्योग।