घस्नु

Romanized: ghashnu, ghasnu

बिस्तारै दल्नु वा रगड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [सं.घर्ष+नु]

१.
बिस्तारै दल्नु वा रगड्नु।
२.
मालिस गर्नु, तेल लगाउनु।
३.
लिप्नु (घर, चुलो, आँगन इ.)।

सम्बन्धित शब्दहरू