घाटे पाथी

Romanized: ghaate paathi, ghaate pathi, ghate paathi, ghaate paathee

घाट लाग्ने खोलाका वरिपरिका गाउँमा माझीले वर्षको एक पटक घरैपिच्छे चन्दास्वरूप उठाउने एक पाथी अन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
घाट लाग्ने खोलाका वरिपरिका गाउँमा माझीले वर्षको एक पटक घरैपिच्छे चन्दास्वरूप उठाउने एक पाथी अन्न।

सम्बन्धित शब्दहरू