फाले पाथी
Romanized: phaale paathi, phaale pathi, phale paathi, faale paathi
बालीमा काम लगाउने गरिए तापनि फाली कमाएर ल्याएबापत मङ्सिरमा दिइने एक पाथी अन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बालीमा काम लगाउने गरिए तापनि फाली कमाएर ल्याएबापत मङ्सिरमा दिइने एक पाथी अन्न।