सुसे पाथी

Romanized: suse paathi, shuse paathi, suse paathee, sushe paathi

छाप नलागेको पाथी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
छाप नलागेको पाथी।
२.
कच्ची पाथी बराबरको नाप।

सम्बन्धित शब्दहरू