घाटे वैद्य
Romanized: ghaate vaidya, ghaate vaidy, ghaate waidya, ghate vaidy
घाटमा लगिने अवस्थाका र घाटमा लगिएका बिरामीहरूको उपचार तथा तिनका आखिरी अवस्थाको विचार गर्ने, प्रायः घाटकै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घाटमा लगिने अवस्थाका र घाटमा लगिएका बिरामीहरूको उपचार तथा तिनका आखिरी अवस्थाको विचार गर्ने, प्रायः घाटकै छेउछाउमा बसेका वैद्य।