घाम लाग्नु
Romanized: ghaama laagnu, ghaama lagnu, ghama laagnu, ghama lagnu
बोझ हट्नु; हलुङ्गो वा आनन्द लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
बोझ हट्नु; हलुङ्गो वा आनन्द लाग्नु।