बराम लाग्नु
Romanized: baraama laagnu, baraama lagnu, barama laagnu, barama lagnu
एउटाको पार्श्वभाग वा दाहिने देब्रेतिर उभिनु; मान्छे रमिता हेर्न जम्मा हुनु; भिड लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
एउटाको पार्श्वभाग वा दाहिने देब्रेतिर उभिनु; मान्छे रमिता हेर्न जम्मा हुनु; भिड लाग्नु।