घिच्च्याउनु

Romanized: ghichchyaaunu, ghichchyaunu, ghicchyaaunu, ghichcyaaunu

हातमा वा डोरी, पटुका आदिमा समाएर तान्नु; खिच्नु; घिसार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [घिच्चि+याउ+नु]

१.
हातमा वा डोरी, पटुका आदिमा समाएर तान्नु; खिच्नु; घिसार्नु।
२.
जबरजस्तीसित लैजानु; घिस्स्याउनु।

सम्बन्धित शब्दहरू