घिरी
Romanized: ghiree, ghirii, ghiri
ठुलो दुलो भएका बाँसका मास्तिरका आँख्ला खोलेर बनाइएको पानी आदि हाल्ने भाँडो; पानी ओसार्ने बाँसको ढुङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ठुलो दुलो भएका बाँसका मास्तिरका आँख्ला खोलेर बनाइएको पानी आदि हाल्ने भाँडो; पानी ओसार्ने बाँसको ढुङ्ग्रो।
२.
(विशेषण)
साह्रै दुब्लो र अग्लो; टिङ्गरो।