घिरघिर
Romanized: ghiraghir, ghiraghira
पाङ्ग्रा लागेको वस्तु घिसार्दा वा गुडाउँदा शब्द आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल घिर्+अ (द्वि.)]
१.
पाङ्ग्रा लागेको वस्तु घिसार्दा वा गुडाउँदा शब्द आउने गरी।
२.
घुर्ये घुम्दा आवाज निस्कने चालमा।