घुगुनी
Romanized: ghugunee, ghugunii, ghuguni
उसिनेको मटरमा मसला मिसाएर बनाइएको तरकारी वा चाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दा.]
1
उसिनेको मटरमा मसला मिसाएर बनाइएको तरकारी वा चाट।