घुगुती
Romanized: ghugutee, ghugutii, ghuguti
आफू उत्तानु सुतेर खुम्च्याइएका दुवै खुट्टामा केटाकेटीलाई राखी उफार्दै खेलाउने काम; गुघुती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आफू उत्तानु सुतेर खुम्च्याइएका दुवै खुट्टामा केटाकेटीलाई राखी उफार्दै खेलाउने काम; गुघुती।
२.
पराल वा कपडा बिछ्याइएका ठाउँमा केटाकेटीले मुन्टो टेकेर पर्लक्क पल्टँदै खेल्ने खेल।
३.
ढुकुर।