घुग्घुती
Romanized: ghugghutee, ghugghutii, ghugghuti
आफू उत्तानो पल्टेर बच्चालाई खुट्टामा राखी उफार्दै खेलाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आफू उत्तानो पल्टेर बच्चालाई खुट्टामा राखी उफार्दै खेलाउने काम।
२.
ढुकुरजस्तै सुन्दर चरो।