सुग्घर
Romanized: sugghar, shugghara, shugghar, sugghara
फोहरमैला नभएको; सफा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत सुघत]
१.
फोहरमैला नभएको; सफा।
२.
राम्रो; चोखो।