सुग्गड
Romanized: suggad, shuggada, shuggad, suggada
अन्न आदिको दाना छुट्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अन्न आदिको दाना छुट्याउने काम।
२.
हे. सुग्घर।