घुतघुत

Romanized: ghutaghut, ghutaghuta

पानी भर्दा वा खन्याउँदा शब्द आउने प्रक्रिया; पानी पोखिँदा आवाज आउने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
पानी भर्दा वा खन्याउँदा शब्द आउने प्रक्रिया; पानी पोखिँदा आवाज आउने प्रक्रिया।

सम्बन्धित शब्दहरू