घुटघुट

Romanized: ghutaghut, ghutaghuta

पन्यालो वस्तु निल्ने वा त्यसरी निल्दा घाँटीबाट शब्द आउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल घुट्+अ (द्वि.)]

1
पन्यालो वस्तु निल्ने वा त्यसरी निल्दा घाँटीबाट शब्द आउने किसिमले।

सम्बन्धित शब्दहरू