घुटी

Romanized: ghutee, ghutii, ghuti

परम्परागत बालोपयोगी भोक जगाउने ओखती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [घुटुक्क+इ]

१.
परम्परागत बालोपयोगी भोक जगाउने ओखती।
२.
घुटुक्क निल्न मिल्ने गरी घोटेर बनाइएको।

सम्बन्धित शब्दहरू