घुन
Romanized: ghun, ghuna
अन्न, काठपात आदिमा लाग्ने, फुस्रा र काला रङका पखेटा हुने एक प्रकारको सानो किरो; घुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत घुण]
1
अन्न, काठपात आदिमा लाग्ने, फुस्रा र काला रङका पखेटा हुने एक प्रकारको सानो किरो; घुण।