घुनघुन
Romanized: ghunaghun, ghunaghuna
भमरा, माहुरी आदि उड्दा वा कराउँदा शब्द आउने किसिमले; भुनभुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल घुन्+अ (द्वि.)]
1
भमरा, माहुरी आदि उड्दा वा कराउँदा शब्द आउने किसिमले; भुनभुन।