घुनघुनाउनु
Romanized: ghunaghunaaunu, ghunaghunaunu
भमरा, माहुरी आदि उड्दा वा कराउँदा घुनघुन शब्द निस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
भमरा, माहुरी आदि उड्दा वा कराउँदा घुनघुन शब्द निस्कनु।