घुनाउनु
Romanized: ghunaaunu, ghunaunu
अन्न, काठ आदिमा किरा लाग्नु; घुन लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
अन्न, काठ आदिमा किरा लाग्नु; घुन लाग्नु।