घुर ताप्नु
Romanized: ghura taapnu, ghura tapnu, ghuratapnu, ghurataapnu
झिक्राझिक्री बालेर तातो लिन बस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
झिक्राझिक्री बालेर तातो लिन बस्नु।