कठोर तालु
Romanized: kathora taalu, kathora talu, kathoratalu, kathorataalu
मुखको ओडारभित्र माथिल्लो च्यापुको कठोर भाग; वर्त्सभन्दा पछि र कोमल तालुभन्दा अगाडिको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मुखको ओडारभित्र माथिल्लो च्यापुको कठोर भाग; वर्त्सभन्दा पछि र कोमल तालुभन्दा अगाडिको भाग।