कठोर वर्ण

Romanized: kathora varn, kathora warna, kathora warn, kathora barna

मूर्धन्य वर्ण (ट, ठ, ड, ढ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मूर्धन्य वर्ण (ट, ठ, ड, ढ)।
२.
व्यञ्जन वर्णका अघोष प्रकार (क, च, ट, त, प, ख, छ, ठ, थ, फ, श, ष तथा स) मध्ये कुनै एक वा सबै।

सम्बन्धित शब्दहरू