घुर्नु
Romanized: ghurnu
निदाएका बेलामा घाँटीबाट घुरघुर शब्द निस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [अनुकरण मूल घुर्नु]
१.
निदाएका बेलामा घाँटीबाट घुरघुर शब्द निस्कनु।
२.
घुर्रघुर्र शब्द आउने गरी ढुकुर, परेवा आदि बोल्नु।
३.
मही पार्दा घारघुर शब्द निस्कनु।