घुर्मी

Romanized: ghurmee, ghurmii, ghurmi

पाक्दा पहेंलो हुने, गोलभेंडाका आकारको र अमिलो स्वाद हुने फल फल्ने, एक जातको लहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पाक्दा पहेंलो हुने, गोलभेंडाका आकारको र अमिलो स्वाद हुने फल फल्ने, एक जातको लहरो।

सम्बन्धित शब्दहरू