घुसपैठ

Romanized: ghusapaith, ghushapaitha, ghushapaith, ghusapaitha

जानकारी नगराई अर्काको क्षेत्रभित्र पस्ने काम; अवैध प्रवेश सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [घुस+पैठ]

१.
जानकारी नगराई अर्काको क्षेत्रभित्र पस्ने काम; अवैध प्रवेश
२.
हस्तक्षेप; अतिक्रमण।

सम्बन्धित शब्दहरू