घृणा

Romanized: ghrinaa, ghrina, ghrin, ghrnaa

मर्यादाविरुद्ध वा अनुचित काम गर्ने व्यक्ति वा उसले गरेका नराम्रा काम कारबाईप्रति स्वाभाविक रूपमा हुने अरुचि;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मर्यादाविरुद्ध वा अनुचित काम गर्ने व्यक्ति वा उसले गरेका नराम्रा काम कारबाईप्रति स्वाभाविक रूपमा हुने अरुचि; घिन; दिगमिगी; सिकसिको।
२.
हेला; अपमान।

सम्बन्धित शब्दहरू