घोघे
Romanized: ghoghe
बदमास खालका बस्तु बाँध्न प्रयोग गरिने पाट वा भुत्लाको लठारे डोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बदमास खालका बस्तु बाँध्न प्रयोग गरिने पाट वा भुत्लाको लठारे डोरी।