घोडे दुबो
Romanized: ghode dubo, ghodedubo
कुशका जस्ता फूल फुल्ने साह्रो र ठुलो एक जातको दुबो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घोडा+दुबो]
1
कुशका जस्ता फूल फुल्ने साह्रो र ठुलो एक जातको दुबो।