घोडेजात्रा

Romanized: ghodejaatraa, ghodejaatra, ghodejatraa, ghodejaatr

चैतको कृष्णपक्षको चतुर्दशीका दिन काठमाडौँको टुंडिखेलमा सार्वजनिक प्रदर्शनका उद्देश्यले देखाइने घोडदौडको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घोडा+जात्रा]

१.
चैतको कृष्णपक्षको चतुर्दशीका दिन काठमाडौँको टुंडिखेलमा सार्वजनिक प्रदर्शनका उद्देश्यले देखाइने घोडदौडको प्रसिद्ध जात्रा।

सम्बन्धित शब्दहरू