गाईजात्रा

Romanized: gaaijaatraa, gaaijaatra, gaaijatraa, gaijaatraa

भाद्रकृष्ण प्रतिपदाका दिन (जनैपूर्णिमाको भोलिपल्ट) मनाइने, परिवारका कुनै सदस्यको मृत्यु भएका वर्ष मृतकको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
भाद्रकृष्ण प्रतिपदाका दिन (जनैपूर्णिमाको भोलिपल्ट) मनाइने, परिवारका कुनै सदस्यको मृत्यु भएका वर्ष मृतकको मुक्तिका उद्देश्यले गाईलाई सिँगारेर अथवा मान्छेलाई गाईको रूपमा सिँगारेर सहर परिक्रमा गराइने देशिक यात्रा; गोयात्रा।
२.
सोही अवसरमा मनोविनोदका रूपमा देखाइने हास्यव्यङ्ग्ययुक्त प्रदर्शन।
३.
बेइज्जती हुने खालको वा मर्यादा नभएको र अव्यवस्थित काम-कुरो।

सम्बन्धित शब्दहरू