बेजात्रा

Romanized: bejaatraa, bejaatra, bejatraa, bejaatr

जात्राजस्तो अवस्था; बेथिति; बेइज्जत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बे+जात्रा]

१.
जात्राजस्तो अवस्था; बेथिति; बेइज्जत।
२.
भताभुङ्ङ।

सम्बन्धित शब्दहरू