बेजाफ्ता

Romanized: bejaaphtaa, bejaaphta, bejaphtaa, bejaaftaa

ऐनसवालमा नमिल्ने वा नियमविरुद्ध; बेकाइदाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी बे+अ. जाबीत]

१.
ऐनसवालमा नमिल्ने वा नियमविरुद्ध; बेकाइदाको।
२.
(नाम) नियम वा काइदा नमिल्ने ढङ्ग; बेइन्साफ; अन्याय।

सम्बन्धित शब्दहरू