बेजान
Romanized: bejaana, bejaan, bejan, bejana
ज्ञान, चेतना, होस नहुने; अनजान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ज्ञान, चेतना, होस नहुने; अनजान।
२.
ज्यान नभएको; निर्जीव।
३.
दुर्बल।
४.
पहिचान नभएको।