बजान

Romanized: bajaana, bajaan, bajan, bajana

बजाउने काम (जस्तो- गानबजान)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बजाउने काम (जस्तो- गानबजान)।
२.
रुवावासी; कलह, झगडा; बाझो (जस्तो- दन्तबजान)।

सम्बन्धित शब्दहरू