बेज्ञान

Romanized: bejnyaana, bejnyaan, bejnyana, bejnyan

आफ्नो दु:ख व्यक्त गर्न नसक्ने खालको; मुर्दाबराबरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बे+ज्ञान]

१.
आफ्नो दु:ख व्यक्त गर्न नसक्ने खालको; मुर्दाबराबरको।
२.
ज्ञान, चेतना, होस नहुने; अनजान।

सम्बन्धित शब्दहरू