गाईजात्रे
Romanized: gaaijaatre, gaaijatre, gaijaatre, gaaeejaatre
छाँटकाँट, रङ्गढङ्ग केही नमिलेको; अव्यवस्थित भएको; रद्दी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
छाँटकाँट, रङ्गढङ्ग केही नमिलेको; अव्यवस्थित भएको; रद्दी।
२.
गाईजात्रा गर्ने; गाईजात्रासम्बन्धी (गाईजात्रे पत्रिका, गाईजात्रे अङ्क आदि।)