गाईतियारे
Romanized: gaaitiyaare, gaaitiyare, gaitiyaare, gaaeetiyaare
ना. फुस्रो रङको झुसैफुस भएका लाम्चा पात हुने र पहेंला रङका मसिना फूल फुल्ने, गोवर्धन पूजामा गोबरको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. फुस्रो रङको झुसैफुस भएका लाम्चा पात हुने र पहेंला रङका मसिना फूल फुल्ने, गोवर्धन पूजामा गोबरको पर्वत-प्रतिमा बनाएर त्यसैका वरिपरि लिङ्गाका रूपमा गाडिने एक झार; चित्लाङे; गाईतिहारे।