गाईतियार

Romanized: gaaitiyaara, gaaitiyaar, gaaitiyara, gaitiyaara

ना. तिहारका पाँच दिनमध्ये तेस्रो दिनको चाड; कात्तिक कृष्ण औंसीका दिन गाईलाई पुजिने र सायङ्कालमा लक्ष्मीको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. तिहारका पाँच दिनमध्ये तेस्रो दिनको चाड; कात्तिक कृष्ण औंसीका दिन गाईलाई पुजिने र सायङ्कालमा लक्ष्मीको आह्वान गरिने उत्सव; लक्ष्मीपूजा; दीपमालिका।

सम्बन्धित शब्दहरू