गाईखुरे
Romanized: gaaikhure, gaaeekhure, gaeekhure, gaiikhure
परस्परमा गाईका खुर जस्तै भई नजोरिएको वा नमिलेको; मिलनसार नभएको; बेमेलको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
परस्परमा गाईका खुर जस्तै भई नजोरिएको वा नमिलेको; मिलनसार नभएको; बेमेलको।
२.
(नाम)
गाईका खुरमा लाग्ने एक रोग; खोऱ्यांत।