घोत

Romanized: ghot, ghota

किरियापुत्रीहरूलाई भेट्न आउँदा सम्झाउनी र सघाउका निम्ति ल्याइने चामल, चिनी, घिउ, मरिच आदि वस्तु; बिचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत घट]

१.
किरियापुत्रीहरूलाई भेट्न आउँदा सम्झाउनी र सघाउका निम्ति ल्याइने चामल, चिनी, घिउ, मरिच आदि वस्तु; बिचार।
२.
घत; बिचार।

सम्बन्धित शब्दहरू