घ्वाँकघ्वाँक

Romanized: ghvaamkaghvaamka, ghvaamkaghvaamk, ghvaamkaghvamka, ghvamkaghvaamka

मोटर आदि सवारीको हर्न बजेजस्तो गरी आवाज आउने ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
मोटर आदि सवारीको हर्न बजेजस्तो गरी आवाज आउने ढङ्गले।
२.
बाँदर, बाघ आदि कराउँदा शब्द आउने गरी।

सम्बन्धित शब्दहरू