घ्वाँगघ्वाँग
Romanized: ghvaamgaghvaamga, ghvaamgaghvaamg, ghvaamgaghvamga, ghvamgaghvaamga
बर्खाको भेलको आवाज सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
बर्खाको भेलको आवाज
२.
भोटे कुकुर भुक्दाको आवाज।