घ्वाङघ्वाङ
Romanized: ghvaangaghvaanga, ghvaangaghvaang, ghvaangaghvanga, ghvangaghvaanga
वर्षायाममा बढेको खोलो बग्दा आवाज निस्कने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल घ्वाङ्+अ (द्वि.)]
१.
वर्षायाममा बढेको खोलो बग्दा आवाज निस्कने किसिमले।
२.
ठुलो स्वरले कुकुर भुक्ता शब्द आउने गरी।