घ्वारघ्वार
Romanized: ghvaaraghvaara, ghvaaraghvaar, ghvaaraghvara, ghvaraghvaara
घाँटीमा कफ जमेका बेला सास फेर्दा आवाज आउने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल घ्वार्+अ (द्वि.)]
१.
घाँटीमा कफ जमेका बेला सास फेर्दा आवाज आउने चालले।
२.
बाघ, बिरालो आदि ठुलो स्वरले घुर्दा आवाज आउने किसिमले।