घ्यारघ्यार
Romanized: ghyaaraghyaara, ghyaaraghyaar, ghyaaraghyara, ghyaraghyaara
घाँटीमा कफ जमेको अवस्थामा सास फेर्दा शब्द आउने चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल घ्यार्+अ (द्वि.)]
१.
घाँटीमा कफ जमेको अवस्थामा सास फेर्दा शब्द आउने चालमा।