ङुर्याउनु
Romanized: nguryaaunu, nguryaunu, nuryaaunu, nuryaunu
ङुर्र पार्नु; ङुर्रिने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
ङुर्र पार्नु; ङुर्रिने पार्नु।
२.
झोक्किने गराउनु।